Latest Updates :

स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस

SHARE THIS POST :
स्याङ्जामा आफ्नै छोराको पेट बोक्ने यी महिला- प्रहरी चौकीमा पुगे पछि यस्तो छ बयान  भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस

किरण अधिकारी  नेपाली लोकसंगीतमा कलाकार उदाउने क्रम जारि छ । यी मध्ये एउटी प्रतिभावान कलाकार उदाईरहेकी छिन गायिका स्मृति गौतम  । निकै मेहनती अनि प्रतिभाशाली पनि छिन उनी अब जिबनमा केहि गरेर देखाउने लक्ष्यको साथ अगाडी बढिरहेकी छिन । लोकगित संगीतमा केहि गर्छु भन्ने अभियानको साथ आएकी उनै गायिका स्मृति गौतमसंग हामीले केहि कुराकानी गरेका छौ । प्रस्तुत छ कुराकानी  आरामै हुनुहुन्छ  ? के गर्दै हुनुहुन्छ ? - हजुर आराम छु । हामि कलाकारको काम भनेकै गीतसंगीत नै हो त्यहि काममा व्यस्त छु । कसरी लाग्नु भयो क्षेत्रमा ?  - म सानैदेखि लोकसंगीत  भनेपछि हुरुक्क हुन्थे अनि म सोच्ने पनि गर्थे भोलि भबिस्यमा गएर मेरो प्रतिभा अबस्य टिभीको पर्दामा देखाउछु अनि श्रोतालाई सुनाउछु । त्यसै अनुसार अगाडी बढे आज यो स्थानमा आईपुगे । मेहनत पनि गरे । निरन्तर लागे किनकी लोकसंगीत मेरो नशामा रगत बनेर बगेको छ । तपाई यो क्षेत्रमा आउनु भएको छ ,आफुलाई कुन रुपमा प्रस्तुत गर्न चाहानु हुन्छ ? - म आफुलाई एउटा शालीन कलाकारको रुपमा प्रस्तुत गर्न चाहान्छु । निकै मिहनत गरेर अगाडी जान्छु । मलाई दर्शक श्रोताले शालीन कलाकारको रुपममा चिनुन भन्ने चाहना छ । यो गायिका अति राम्रो गाउछिन भन्ने छाप दर्शक श्रोतामा परोस भन्ने चाहन्छु । कस्तो गीतहर बढी गाउन रुचाउनु हुन्छ ?



WATCH MORE VIDEOS


 - कलाकार भएपछी म यस्तो गित गाउछु अनि यस्तो गाउदीन भन्न भएन किनकी एउटा कलाकारबाट दर्शकले के आशा गर्छन त्यो दिनुपर्छ भन्ने चाहाना हो । कलाकारिता भन्नाले के बुझ्नु हुन्छ ? - समाजमा भएका घटना अनि समाजमा भएका भाका ,भाबना जस्ता तस्तै प्रस्तुत गर्न सक्नु नै कलाकारिता हो।  बिशेगारी गायन क्षेत्रमा झनै यो यो कुरालाई ध्यान पुराउनु पर्छ । हालसम्म कतिवटा एल्बममा गर्नुभयो नाम सहित भन्नुहोस ? - मेरो हालसम्म मसानघाट ,चौबंदिको फुर्का,हे माया र भाग्य फुट्या छ लगायतको एलबम छ भने अरुको गीतमा दर्जन भन्दा बढीमा स्वर दिएकी छु । लोकगित संगीतमा बिकृति आयो भन्छन नि के छ तपाईको बिचार ? - पक्कै पनि बिकृति आएको छ ्र यो अन्त गर्न हामि सबै एकजुट हुने पर्छ । यदि यो अन्त्य गर्न सकिएन भने भोलि लोकसंगीत माटोमा मिल्छ अनि ईतिहासमा सिमित हुन्छ । प्रेम प्रस्ताब कतिको आउछ अनि अचानक प्रेम प्रस्ताब आउदा के गर्नु हुन्छ ? - प्रेम प्रस्ताब आउदैन भनेर मैले भने पनि पाठकले पत्याउदैनन ,स्वाभाविक रुपमा आउछ ,रह्यो अचानक प्रेम प्रस्तावको कुरो त्यो बारेमा सोच्नुपर्छ ।त्यस्माथि प्रेम प्रस्ताव नआएकै जाति छ । किनकी त्यतापट्टि मन लादा भबिस्यको चिन्ता गर्न पाईदैन । - See more at: 
Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger