अर्को दु:खद समाचार
22सेप्टेम्बर बिहान 1 बजे सुबाङ मलेसियामा रेकल जाया सेकुरिटिमा कार्यरत तेह्रथुम हवाकु 4 निबासी सन्दीप थिङ्लाबु र रमेश तामाङ डिउटी कै क्रममा मोटरसाइकल दुर्घटनामा परेका थिए। रमेश तमाङ उपचार पछि 15 ओक्टुबरमा कोठामा फर्किए तर सन्दीप थिङ्लाबु भने अहिले सम्म अतोपतो छैन के कस्तो अवस्थामा छ्न भनेर । दुर्घटना कै समय मा सुपर भाइजर सम्सीले एम्बुलेन्स बिलाएर पठाएको बताएको छ। तर आज सोदखोज गर्दा कम्पनीको बोस देखि सुपरभाइजर सम्म लाई जानकारी नभएको भने पछि सङ्ख्याको घेरा आएको हो। यहि कुरामा किरात याक्थुङ चुम्लुङ मलेसियाका सचीव रुसाहाङ चेम्जोङ र दिल केरुङ लिम्बुले आज नेपाल एम्बेस्सीमा पुर्ण जानकारी गराएका छन । कम्पनीलाई प्रेस दिएर निकाल्नु पहल गराउने नेपाल एम्बेस्सीका बाबुलाल रेग्मिले बताउनु भएको छ। रेकल जाया सेकुरेटी मै कार्यरत भन्नुहुन्छ हाम्रो साथिको कि सास चाहियो कि लास चाहियो कम्पनीले लुकाउनु छिपाउनु पाउन्दैन।

WATCH MORE VIDEOS
Loading...