भन्नु हुन्छ संन्तान र आफन्तले वेवारिशे अवस्था फालिएका ठाँउ बाट उद्धार गरेर ल्याएका बुबाहरुले।म सोच्न पनि सकि रहेकि छैन कि कसरी यो मनले आफनै बाबु आमा लगेर सडक पेटी,पुल मुनि,जंगल,फोहोरको थुप्रोमा फालेर संन्तान घरमा आनन्दले बस्न सक्छ?
सयौ बुबा आमालाई वेवारिशे अवस्थाबाट उद्धार गरे,खान लाउन,बस्न,माया ममता,औषधी उपचार गरे कति मरेर गए क्रिया गरे।अब चाहि यस्तो देख्नु नपरोस भन्छ फेरी पनि देख्नु पर्छ।संन्तानहुनुको पहिलो कर्तव्य पुरा गरौ।बाबु आमालाई यो संसारमा सबैभन्दा धेरै माया गरौ।
बाबु आमालाई धन,सम्पति,सुन चाँदी जोख्ने तराजुमा नजोखौ।संसारमा सबै बुबाआमा प्रति हार्दिक नमन।
तपाईहरुकी छोरी दिक्षा चापागाई।

WATCH MORE VIDEOS
Loading...