Latest Updates :

बस र पोल बिच फस्यो युवकको गर्धन, निकै तड्पिएपश्चात् मृत्यु ,चाहेर पनि उनको कसैले पनि ज्यान बचाउन सकेन

SHARE THIS POST :
बस र पोल बिच फस्यो युवकको गर्धन, निकै तड्पिएपश्चात् मृत्यु ,चाहेर पनि उनको कसैले पनि ज्यान बचाउन सकेन
भारतको इन्दौरस्थित खंडवामा एउटा निकै दर्दनाक घटना सार्वजनिक भएको छ । एक मानिस बस र पोलका अड्किएपछि उनले निकै
तड्पिएर ज्यान गुमाएका छन् । ३० जनाभन्दा बढि मानिसहरु सवार रहेको उक्त बसमा ती युवक निकै बेरसम्म अड्किए तर चाहेर पनि उनको कसैले पनि ज्यान बचाउन सकेन ।
– सचिन अर्को बसका सहयोगी थिए । बसका ड्राइभर अनवरसँग उनको राम्रो सम्बन्ध थियो । उनी यो बसमा सवार भएर मूंदीस्थित आफ्नो घर जाँदैथिए । अनवरको बसमा कोही सहयोगी थिएनन् त्यसकारण ड्राइभरले उनलाई ओर्लिएर ढुङ्गा राख्न आग्रह गरेका थिए

– एक प्रत्यक्षदर्शी मो.अलिमका अनुसार सचिन यति नराम्रो सँग अड्किएका थिए कि मानिसले के गर्ने भन्ने बारे सोच्नै सकेनन् । उनको हात, पेट र मुखबाट रगत आइरहेको थियो । उनलाई कसैले बचाउनु पूर्व नै उनको मृत्यु भइसकेको थियो ।

एमपी–३७ पी–०११९ नम्बरको बस स्थानीय खंडवादेखि मुदीसम्म जाँदै थियो । यात्राकै बिचमा पुलिया भन्ने स्थानमा जाम देखेपछि ड्राइभरले आफूसँगै बसेका सचिन पिता हरलाल (३२) लाई  ओर्लिएर बसको अगाडिको पाङ्ग्रामा ढुङ्गा राख्नको लागि अह्राए ता कि बस पछाडि नचिप्लियोस् ।



WATCH MORE VIDEOS

Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger