Latest Updates :

Siriyan girls submit in prostitution like thay way they are not founding boys

SHARE THIS POST :
 एजेन्सी । एकै समयमा तीन तीन प्रकारका युद्ध झेलिरहेको सिरिया बर्बादीको दिशातिर गइरहेको छ । युद्धका कारण करिब २ लाख ८० हजारले ज्यान गुमाइसकेका छन् भने लाखौ विस्थापित बनेका छन् । यसको असर देशमा युवाहरुको संख्यामा परिरहेको छ । देशमा युवाहरुको संख्या अत्याधिक रुपमा घटिरहेको छ भने एकल महिलाको संख्यामा बढोत्तरी भएको छ ।

युद्धका कारण अवस्था यहाँसम्म पुगेको छ कि त्यहाँका महिलाहरुलाई समलैगिक यौनसम्बन्ध राख्न समेत छुट दिइएको छ । युद्धग्रस्त सिरियामा धेरै युवाहरुले देश छाडेका छन् भने केही जेलमा सजाय काटिरहेका छन् अनी कतिपय युवा सेनामा भर्ती भएर देशको सुरक्षाको जिम्मा सम्हालिरहेका छन् ।

जसका कारण एकल महिला र विधवाको संख्या बढेको छ । हालै भएको एक सर्वेक्षणका अनुसार ७० प्रतिशत महिलाहरु अविवाहित रहेका छन् । अवस्था यहाँसम्म पुगेको छ की महिलाहरु आफूभन्दा दोब्बर उमेरका पुरुषहरुसँग शारीरिक सम्बन्ध राख्न र घरजम गर्न बाध्य बनेका छन् । सर्भेक्षणअनुसार सन् १९८० देखि १९९० दशकमा जन्मिएका पुरुषहरुको एक पुस्ता लगभग समाप्तीको दिशामा अघि बढेको छ । नेपाल सन्देशबाट

Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger