Latest Updates :

चामत्कारिक घटना: १७ मिनेटमा ११ छोरी जन्माएर सबैलाई चकित

SHARE THIS POST :
एजेन्सी । तपाईले अहिलेसम्म जुम्ल्याहाँ, तिम्ल्याहाँ र चम्ल्याहाँसम्म जन्माएको त सुन्नुभएको होला तर,

यहाँ त एक महिलाले एक, दुई, तीन, चार, पाच होइन कि पुरै ११ बच्चा जन्माएकी छिन् । त्यो पनि १७ मिनेट भित्रमा। विश्वमै पहिलोपटक भएको यो आश्चर्यजनक एबम चामत्कारिक घटना भारतको नयाँ दिल्लीस्थित इंडियानाको हो । भारतीय सञ्चारमाध्यमका अनुसार ४२ वर्षीय मारिया हर्नानडेस नामकी महिलाले १७ मिनेटमा ११ छोरी जन्माएर सबैलाई चकित पार्दै विश्व रेकर्ड कायम गरेकी छिन् ।जब मारियालाई डेलिवरीका लागि अस्पताल लगियो तब सबै मानिस हैरान थिए । सबैको हैरानी त्यस समयमा बढ्यो जब यी महिलाले १७ मिनेटमा ११ छोरीलाई जन्म दिइन् । डक्टर पनि यो घटनालाई लिएर चकित छन् । अर्काे रोचक कुरा त के भने जन्मिएका सबै शिशुहरु स्वस्थ र तन्दुरुस्त छन् । एकैपटक ११ शिशु जन्माएपछि महिलालाई बधाई दिनेको अहिले ओइरो लागेको छ ।

Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger