Latest Updates :

नायिका शुष्मा अधिकारी मोटर साइकल दुर्घटनामा (हेर्नुहोस भिडियो)

SHARE THIS POST :
नायिका शुष्मा अधिकारी मोटर साइकल दुर्घटनामा (हेर्नुहोस भिडियो)

          नायिका शुष्मा अधिकारी दुर्घटना परी मृत्यु भयो भन्दा सायद तपाइको मुटुले ठाउँ छोडेको हुनु पर्छ  तर आतिनु पर्दैन  उनि वास्तविक जीवनमा भने दुर्घटना परेर मृत्यु भएकी होइनन रक्षा म्युजिकको प्रस्तुती रहेको म्युजिक  भिडियो प्रेम सागरको "नशा पिउने बानी बोल"को भिडियोमा यस्तो अभिनय गरेकी हुन्

 कथामा देखाए अनुसार आफ्नो प्रेमी नायिका शुष्मा अधिकारी मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएपछी उनको प्रेमी शिब बिक प्रेम वियोगमा तड्पेर नशाको सहारा लिएको देखाएको छ सच्चा मायामा यस्तै हुन्छ आफ्नो प्रेमी गुमाएपछि नशा पिएरै जिन्दगी जाने भो भन्दै निकै बियोगान्त भाब पोखाएको छन  जुन भिडियोमा दर्शाउन खोजिएको छ  ।
             सिडि विजय अधिकारी स्वरमा सजिएको उक्त गीतमा प्रेम सागर पौडेलले निकै मर्म स्पर्शी  शब्द कोरेका छन् भने  संगीत स्वयम्  प्रेम सागर पौडेल  कै रहेको छ ।  भिडियोमा नायिका तथा अहिलेका चर्चित मोडल शुष्मा अधिकारीले निकै शसक्त ढंगले अभिनय गरेकी छिन भने उनलाई शिब बिकले साथ दिएका छन ।छायांकन तर्फ शम्भु चालिसेले साथ दिएका छन् भने निर्देशन शिब बिक कै रहेको छ  । फो एस मिडिया द्वारा निर्माण गरिएको सो भिडियोको सम्पादन भने रबिन बिकले गरेका छन्  ।

             रक्षा म्युजिकको प्रस्तुती रहेको 'नशा' एल्बममा समाबेश सो भिडियोमा नायिका तथा अहिलेका चर्चित मोडल शुष्मा अधिकारीले निकै शसक्त ढंगले अभिनय गरेकी छिन भने उनलाई शिब बिकले साथ दिएका छन
करिब २०० वटा भन्दा बढी म्युजिक भिडियो र अनौठो प्रेम कहानी, पिपल लगायत अन्य भोजपुरी फिल्महरुमा अभिनय गरिसकेकी नायिका शुष्मा अधिकारी अहिले निकै चर्चामा छिन  । पछिल्लो समय नायिका शुष्मा अधिकारी नया म्युजिक भिडियोको शुटिंङमा तथा देश बिदेशको स्टेज कार्यक्रमहरुमा निकै ब्यस्त हुदै आईरहेकी छिन । केहि समय अगी मात्रा अस्ट्रेलियाबाट सांगीतिक कार्यक्रममा भाग लिएर फर्केकी अधिकारी आगामी सेप्टेम्वर १८ मा इजरायलमा आयोजना गरिदै गरेको हरितालिका तीज विशेष कार्यक्रममा सहभागिता जनाउन इजरायल जादै छिन ।
Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger