भन्छन आमा ममताकी खानी हो तारा कोही आमा यस्ता पानी हुन्छन् जो आफुले नौ महीना गर्भमा बोकेको दुःख बिर्सिएर यसरी निर्मम ह्त्या गर्छन अलपत्र पार्छन यो बालकले बाच्न पाउने हक कहा गयो ?
“आमा तिमी ममताकी खानी” वर्षमा एक दिन मात्र होईन आमा दिवश , ३६५ दिन नै लाग्छ एकनाश । य़ो जन्ममा मात्र होईन आमा ,अर्को जन्ममा पनि पाउन सकुँ तिम्रो साथ । नौ महिनासम्म तिम्रै कोखभित्र , वास वसेथे अधिकार जमाई । लात्ती हान्दै ऋणी ठान्दै , धेरै सताएथे तिमीलाई। प्रशव पीडाको बयान गर्नै सकिन्न, मर्न बरु सजिलो होला । आमा तिमी ममताकी खानी ,अशैया पिडा सहेर दियौ नयाँ चोला । सुसु गर्दिएको छू तिम्रो काखमा , आचि भर्दिएको छु तिम्रो गाँसमा । अन्जानमा मैले तिमीलाई , लज्जित वनाएको छु दुनियाको माँसमा । अवस्यपनी खानै लागेको भाग छोडाँए हिड्नै लागेको यात्रा भुलाए । आमा ,आमा भन्दै रुदै पच्छ्याए , तिम्रो प्रतिक्षामा धेरै चियाएँ । आमा , तिम्रो दुधको भारा म कहिल्यै तिर्न सक्दिन । कोखभित्रको ऋणि हुँ म धन सम्पत्तिले फेर्न सक्दिन । आमा ,लाग्छ सधैं तिमी संगै रम्न पाऊँ । फेरि बाल्यपनमा फर्किएर तिम्रै मायामा खेल्न पाऊँ । तिम्रो अनुपश्थितीको एक क्षण पनि ,कति पिडादायी हुन्थ्यो मलाई । आमा तिमी ममताकी खानी ,शव्दै छैनन् वयान गर्नलाई । भोक प्यास थकान सबै हुन्थ्यो तिमिलाइ पहिचान । आफ्नो पीडा कुल्चिएर मेरो खुशीको दिन्थ्यौ ध्यान । पूरा गर्न सकुँ तिम्रा अभावहरू ,दु:खको बाढी नआवोस् कदापी । अन्जानमा मैले धेरै सताएको छू ,मेरि आमा माग्दैछु माफि । जन्मायौ ,हुर्कायौ ,जिउन सिकायौ ,सदा सुखी तिम्रो चाहना ।
यति प्यारी आमा यति माहान आमा यति क्रूर कसैको छोराछोरीको नबनोस नबनाइयोस।

WATCH MORE VIDEOS
Loading...